बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

लेबनानमा इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु, ६५ घाइते

काठमाडौं । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली हवाई आक्रमणमा शनिवार २३ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते भएका लेबनानी सैन्य स्रोतले जनाएको छ ।

सैन्य स्रोतहरूले इजरायली युद्धक विमान र ड्रोनहरूले दिउँसो करिव ९० वटा आक्रमणहरू गरेका थिए । दक्षिणी लेबनानका ६५ वटा गाउँ र शहरहरूलाई निशाना बनाएका थिए । आक्रमणकारीले धेरै क्लिनिकहरू र नागरिक सुरक्षा केन्द्रहरूमा पनि आक्रमण गरेका थिए ।

जसमा २३ व्यक्तिको मृत्यु भयो भने ६५ अन्य घाइते भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x