रुसी विदेशमन्त्रीद्वारा संयुक्त राष्ट्रप्रति पश्चिमको अवहेलनाको निन्दा

काठमाडौं । संयुक्त राष्ट्र संघलाई बाइपास गर्ने एकपक्षीय कार्यहरूद्वारा पश्चिमले विश्वव्यापी विश्वासलाई कम गरेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले संयुक्त राष्ट्र महासभाको ७९ औं सत्रमा बताएका छन् ।
बैठकमा संयुक्त राष्ट्र संघमाथि पश्चिमी देशहरुले अवहेलना गरेको आरोप लगाए । पश्चिमी शक्तिहरुले इजरायलसहितका देशहरुमा गत वर्षको आतंकवादी हमलाहरूबाट प्यालेस्टिनी नागरिकहरूलाई सामूहिक रूपमा दण्डित गर्न प्रयोग गरिरहेको आरोप लगाए ।
उनले अरु देशलाई उचालेर युद्ध गराउनु मानवता र कुटनीति विपरित हुने बताए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE