बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

स्पेनमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । पूर्वी स्पेनमा हेलिकप्टर बिजुलीको तारसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटना स्थानीय समय अनुसार बिहान १० बजे पहाडी क्षेत्रको पुकोल शहर नजिक भएको हो । तीन जना विद्युतीय तारहरू निरीक्षण गर्ने क्रममा दुर्घटनामा परेका हुन् ।

दुर्घटनाको कारणहरू पत्ता नलागेको र हेलिकप्टर उच्च–भोल्टेज लाइनमा ठोक्किएको बताइएको छ । हेलिकप्टरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको स्वास्थ्य सेवाले पुष्टि गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x