शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

दशैंको बेला काठमाडौंको बजारमा चहलपहल (फोटो फिचर)

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी आउन अब ३ दिन मात्रै बाँकी छ । यस वर्ष असोज २६ गते शनिवार दशैँको टिका रहेको छ । दशैँ मनाउन विदेश गएका फर्किने र शहर पसेकाहरु पनि गाउँ जाने क्रम धमाधम छ ।

जसकारण गाउँ फर्किंदा आफ्ना आमाबुबा, दाजुभाई, दिदिबहिनी, नातागोतालाई नयाँ कपडा, मिठा खानेकुराहरु किन्न बजारमा उल्लेख्य भीड छ । साथै दशैँका लागि आवश्यक अन्य सामग्रीहरु किन्नका लागि पनि मानिसहरु घर बाहिर निस्किएका छन् ।

केही कार्यालयहरु बन्द भइसकेका छन्, जसकारण पनि घरबार बाहिरि निस्किएर बजार डुल्ने फुर्सद मिलेको छ । त्यसैले काठमाडौंको न्युरोड, असन, बौद्ध, रत्नपार्क लगायत विभिन्न ठाउँमा भीड देख्न सकिन्छ । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बजार, उपभोक्ता र व्यपारीहरुका केही तस्बिरहरु ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x