बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बंगलादेशमा दुर्गा पूजा मनाइयो

काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (वडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन शुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा शुरु भएको हो ।

सरकारले देशभर मनाइने दुर्गा पूजामा शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र कानून कार्यान्वयन गर्ने निकायलाई निर्देशन दिएको छ ।

नेपालमा पनि अहिले दशैँको अवसरमा नवदुर्गाको पूजा आरधना भइरहेको छ । बंगलादेशमा भने दशैँको अवसरमा दुर्गा देवीको पूजा आरधना गर्ने गरिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x