बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज कुन देशमा कति बजे छ टीकाको साइत ? सूचीमा हेर्नुहोस्

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । बडा दशैं अन्तर्गत आज सबैभन्दा महत्वपूर्ण दिन बिजया दशमी । विश्वमा रहेका हिन्दु धर्मावलम्बीहरुले आफ्ना मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरेर मनाउँदै छन् । राष्ट्रिय पञ्चांग निर्णायक समितिले नेपालमा आज बिहान ११ बजेर ३६ मिनेटलाई उत्तम साइत भनेको छ भने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले पनि अन्य देशहरुको फरक फरक समयको साइत सार्वजनिक गरेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका अनुसार भारतको देहली (दिल्ली)मा सन् २०२४ अक्टोबर १२ को बिहान ११ः४२ बजे दसैँ टीकाको शुभसाइत रहेको छ ।

अमेरिकाको न्यूयोर्कमा २०२४ अक्टोबर १२ को बिहान १०ः०१ मा शुभसाइत रहेको छ । अस्ट्रेलियाको सिड्नीमा २०२४ अक्टोबर १३ को बिहान ११ः२१ बजे शुभसाइत रहेको छ । जापानको टोकियोमा २०२४ अक्टोबर १३ को बिहान ११ः३५ बजे दसैँ टीकाको शुभसाइत रहेको समितिले जनाएको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x