बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

प्रधानमन्त्री ओलीलाई बुवा मोहन प्रसादले लगाइदिए टीका

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफ्नो बुवाको हातबाट दशैंको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुभ साइतमा ओलीले बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक अन्यलाई यो वर्ष टीका नलगाउने भएका छन् ।

प्राकृतिक विपदले ठूलो जनधनको क्षति गरेको अवस्थामा पुनर्स्थापना र पुनर्निर्माणमा जुट्नुपर्ने भएको टीकाको कार्यक्रम नभएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै विपद्का बेलामा आफूले उत्सव मनाउन नसक्ने बताएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x