बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बंगलादेशमा डेंगुका बिरामीको संख्या ५० हजार नाघ्यो, २६४ जनाको मृत्यु

काठमाडौं । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ ।

यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ ।

डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकान महशुस हुने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थीहरू सुन्निने, वान्ता हुने, दाग लाग्ने जस्ता लक्षणसहितको गम्भीर रोग निम्त्याउँछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x