आइसिसि लिग २ः नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौं । आइसिसि विश्वकप लिग २ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ ।
अमेरिकामा चलिरहेको लिग २ का यि खेलहरुमा पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।
आज नेपाल स्कटल्याण्डलाई पराजित गरी निरन्तरको हारबाट जोगिन चाहन्छ । स्कटल्याण्ड र नेपालबीचको खेल आज राति सवा ९ बजेबाट शुरु हुनेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE