३० आश्विन २०८३, शुक्रबार

आज पनि सुनको मूल्यले राख्यो रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

0
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले उच्च रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज सुनको मूल्य तोलामा १५०० रुपैयाँले बढेको हो ।

महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा मंगलबार सुनको मूल्यले उच्च रेकर्ड बनाएको देखिएको छ । जसअनुसार आज सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । बुधवार चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर प्रतितोला २ हजार १ सय ५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँ थियो ।