बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

जनकपुरधामसहित तराईमा दीपावलीको रौनक

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । जनकपुरधामसहित तराईमा दीपावलीको रौनक शुरु भएको छ । जनकपुरधामसहित तराईका विभिन्न स्थानमा दीपावलीको रौनक शुरु भएको हो ।

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दीपावलीका लागि सजाउन शुरु भएको छ । माटोका पाला बेच्ने, फूलमाला, भाईमसलाहरु बेच्नेहरुको भीड देख्न सकिन्छ । साथै फूलमाला किन्नेहरुको चहलपहल पनि बढेको छ । साथै मिठाइ पसल, फलफूल पसलहरुमा पनि उपभोक्ताको भीड देख्न सकिन्छ ।

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाले पनि बिहान कुकुरको पूजा गर्ने र साँझ लक्ष्मी पूजा गर्नेहरु मिठाइ, फूलमाला किन्न बजारमा पुगेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x