बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

उदाउँदो सुर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

  • 45
  •  
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ व्रत पूरा गरिएको हो ।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्षा पूरा होस् भन्ने कामनाका साथ श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो ।

व्रतालुले बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासना सुरु गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x