बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज रास्वपाको केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आजका लागि बोलाइएको छ । बैठक आज बिहान ११ बजेर ३० मिनेटका लागि पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको हो ।

पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुनेछ ।

त्यसका साथै आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालनबारे पनि बैठकमा छलफल हुने उनले बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x