शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

भारतको अस्पतालमा आगलागीः १० नवजात शिशुको मृत्यु

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । उत्तर भारतको एक मेडिकल कलेजको नवजात शिशु सघन हेरचाह इकाई (एनआईसीयू) भित्र आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ ।

अन्य केही घाइते भएका छन् । उत्तर प्रदेशको झाँसी जिल्लामा रहेको महारानी लक्ष्मीबाई मेडिकल कलेजमा आगो लागेको थियो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागी हुँदा एनआईसीयूमा करिव ७० नवजात शिशुहरू भर्ना भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x