प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको र उनलाई कस्तो सम्मान दिने भन्ने निर्णयका लागि ओलीले बैठक बोलाएका हुन् ।
ढुंगानाको हिजो ८३ वर्षको उमेरका काठमाडौंको पुरानो बानेश्ररमा निधन भएको थियो ।
बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । आजको बैठक नियमित पनि भएकोले केही नियुक्ति, बढुवा र अन्य केही निर्णय हुन सक्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE