बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काठमाडौंमा एमालेको जागरण सभा (तस्बिरहरु)

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको जनप्रदर्शन शुरु भएको छ । काठमाडौंको भद्रकालीबाट एमालेले जनप्रदर्शन शुरु गरेको थियो ।

एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेको र्‍याली भद्रकालीबाट शुरू भएर न्युरोड गेट, वीर अस्पताल, रत्नपार्क घुमेर दरबारमार्गको सडकमा सभामा परिणत भएको छ । सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x