लोक दोहोरी गीत ‘तोरी पेले तेल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नयाँ लोक दोहोरी गीत ‘तोरी पेले तेल’को भिडियो सार्वजनिक भएको छ । गोपाल सापकोटाको शब्द तथा संगीतमा उनले शान्तिश्री परियारसँग गाएको उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।
अडियो गीतमा सुनिल परियारले एरेञ्ज गरेका छन् भने श्यामश्वेत रसाईलीले मिक्सिङ र मास्टरिङ गरेका छन् ।
गीतको भिडियोमा अर्जुन सापकोटा, उषा उप्रेती, जुना विश्वकर्मा, गोविन्द सापकोटा, ओमकार सापकोटा ‘अमृत’ तथा शुष्मी कँडेललगायतको अभिनय रहेको छ । भिडियोको छायाँकन राजेश घिमिरेले गरेका छन् भने नबिन घर्ती मगरले सम्पादन गरेको भिडियोका निर्देशक मौसम हिमाली हुन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE