बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एनपिएल क्रिकेटः आज दुई खेल हुँदै

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई वटा खेल हुँदैछन् । जसअन्तर्गत बिहान ९ बजेबाट कीर्तिपुर मैदानमा कर्णाली याक्ससँग चितवन राइनोले प्रतिष्पर्धा गर्दैछ ।

चितवन राइनोज दुवै खेल जित्दै अंकतालिकाको तेस्रो स्थानमा छ भने कर्णाली याक्स दुई वटै खेलमा पराजय व्यहोर्दै सातौँ स्थानमा रहेको छ ।

त्यस्तै आज नै दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिष्पर्धा हुँदैछ । पोखरा दुवै खेल हार्दै अंक तालिकाको अन्तिममा छ भने लुम्बिनी लायन्स एकमा एक हार व्यहोर्दै छैटौँ स्थानमा छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x