बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

असदलाई सिरिया छोड्न आग्रह गरेको अमेरिकी रिपोर्टको इजिप्ट्दवारा खण्डन

काठमाडौं । इजिप्टको विदेश मन्त्रालयले सदलाई सिरिया छोड्न आग्रह गरेको द वाल स्ट्रिट जर्नलको रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । रिपोर्टमा इजिप्टका अधिकारीहरूले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सिरिया छोडेर निर्वासनमा सरकार गठन गर्न आग्रह गरिएको थियो ।

प्रतिवेदनमा गरिएको दाबीलाई पूर्णतया निराधार र गलत भएको भन्दै इजिप्टको मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक खातामा सबै सञ्चारमाध्यमलाई उचित तथ्य जाँचपछि सूचना जारी गर्न आग्रह गरेको छ ।

मन्त्रालयले सिरियामा रहेका इजिप्टियन नागरिकहरूलाई अत्याधिक सावधानी अपनाउन र तनावपूर्ण क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको छ । सिरियाली सरकारी सेना र हयात तहरीर अल–शामको नेतृत्वमा रहेको विद्रोही समूहहरू बीचको लडाईं नोभेम्बर २७ देखि क्षेत्रीय लाभका लागि तिब्र छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x