३० आश्विन २०८३, शुक्रबार

काठमाडौंका पूर्वमेयर पिएल सिंहलाई दिइयो श्रद्धाञ्जली (फोटो फिचर)

0
Shares


काठमाडौं । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पिएल सिंहको निधन भएको छ । सोमवार बिहान चाक्सीबारिस्थित निवासमा उनको निधन भएको हो ।

उनी पूर्वमन्त्री समेत हुन् । उनको पार्थिव शरीरलाई चाक्सीबारी निवासमा र ११ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ ।

सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।