बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फिर्ता

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

काठमाडौं । तीन साता लामो बिभिन्न देशको भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा स्वदेश फर्किइकी छन् । मंसिर २४ गते नेदरल्याण्डको हेगमा रहेको अन्तराष्ट्रिय अदालतमा “जलवायु परिवर्तनका सम्बन्धमा राज्यहरूको दायित्व” सम्बन्धी सार्वजनिक सुनुवाइमा भाग लिने मुख्य कार्यक्रम बनाएर मन्त्रि राणा युरोप भ्रमणमा निस्किएकी थिइन् ।

मन्त्रि राणाले अन्तराष्ट्रिय अदालतको सार्वजनिक सुनुवाइमा जलवायु परिवर्तनको अशर बारे नेपालले भोगेको दुख बारे बोलेकी थिइन् । हेगको कार्यक्रम पछि मन्त्रि राणाले युरोपका विभिन्न देशका समकक्षी प्रतिनिधिहरु सँग द्विपक्षीय वार्ता गरेकी थिइन् ।

युरोपका कार्यक्रम पछि मन्त्रि राणाले भारतको नयाँ दिल्लीमा भएका विभिन्न कार्यक्रमहरूमा सहभागी भएर सोमबार बेलुका काठमाडौँ फर्किएकी हुन् । मन्त्रि राणा गत मंसिर २२ गते युरोपको भ्रमणमा गएकी थिइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x