बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

डार्फरमा हतियारको प्रवाह रोक्न संयुक्त राष्ट्र संघलाई सुडानको आग्रह

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । सुडानको संक्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष अब्देल फताह अल–बुर्हानले संयुक्त राष्ट्र संघलाई पश्चिमी सुडानको डार्फर क्षेत्रमा हतियारको प्रवेश रोक्न आग्रह गरेका छन् । सुरक्षा परिषद्को प्रश्तावहरूको कार्यान्वयन सुनिश्चितका लागि उपायहरू खोज्न आह्वान गरेका हुन् ।

सुडानी सशस्त्र बल (एसएएफ) का जनरल कमाण्डर पनि बुरहानले पूर्वी बन्दरगाह सुडान शहरमा संयुक्त राष्ट्र संघका महासचिवका राजदुत सुडान रामताने लामाम्रालाई भेट्ने क्रममा उक्त टिप्पणी गरेका हुन् ।

अल–बुर्हानले सबै क्षेत्रमा भविष्यको कामको लागि साझा दृष्टिकोण तयार गर्नका लागि संयुक्त राष्ट्रसँग काम गर्ने सुडानको प्रतिवद्धतालाई जोड दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x