शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

मंगोलियाको ६० प्रतिशतभन्दा बढी भाग हिउँले ढाक्यो

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । मङ्गोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान र वातावरणीय अनुगमनका लागि राष्ट्रिय एजेन्सीले जनाएको छ ।

देशका २१ प्रान्तहरू मध्ये पाँचमा हिउँ परेको छ । मंगोलियाको मौसम एजेन्सीले देशका अधिकांश भागहरूमा अत्याधिक हिमपात हुने पूर्वानुमान गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x