बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको सय वर्षको उमेरमा निधन

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ ।

सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा आईतवार दिउँसो निधन भएको कार्टर सेन्टरले पुष्टि गरेको छ ।

कार्टर सेन्टरले भनेको छ ‘हाम्रा संस्थापक, पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो ।’

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x