बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गाजा दमनको निन्दा र प्यालेस्टिनीहरूलाई समर्थनमा इस्तानबुलमा जुलुस

  • 26
  •  
  •  
  •  
  •  
  •  
  •  
    26
    Shares

काठमाडौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा बुधवार हजारौं मानिस भेला भइ प्रदर्शन गरेका छन् । गाजामा जारी दमनको निन्दा गर्न र प्यालेस्टिनी जनतासँग आफ्नो ऐक्यवद्धता व्यक्त गर्न प्रदर्शन गरिएको हो ।

उनीहरूले टर्की र प्यालेस्टिनी झण्डा बोकेर गाजामा नरसंहार रोक्नुहोस्, बालबालिका कहाँ हुर्किदैनः गाजा र जेरुसेलम कब्जामा छ जस्ता नारासहितका ब्यानर र प्लेकार्ड बोकेर प्रतिष्ठित गालाटा ब्रिजसम्म ¥याली गरेका थिए ।

दर्शनको लागि मजबुत सुरक्षा उपायहरू लागू गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x