बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राप्रपाको चियापानमा ओली, देउवा, नेपाल लगायतका नेताहरु सहभागी

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्ती तथा राष्ट्रिय एकता दिवस काठमाडौंमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । पृथ्वीनारायण शाहको ३०३ औँ जन्तजयन्तीको अवसरमा काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान समारोह अयोजना गरेको थियो ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समजवादी) का अध्यक्ष माधवकुमार नेपाल, अन्य राजनीतिक दलका नेताहरुको उपस्थिति रहेको थियो ।

चियापान समारोहमा पुगेका प्रधानमन्त्री ओलीसहितका नेताहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्वागत गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x