बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

रवि लामिछानेको थुनछेक बहस सकिएन, दुई दिन हिरासतमै रहने

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज र भोलि पनि हिरासतमै रहने भएका छन् । सहकारी ठगीका आरोपित
लामिछानेको आज थुनछेक बहस नसकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव अधिकारीको इजलासले उनलाई हिरासतमै पठाउन आदेश दिएको हो ।

मंगलबार सार्वजनिक बिदा छ । त्यसैले उनलाई बुधबार अदालतमा पेस गर्न इजलासले आदेश दिएको छ । यससँगै लामिछानेको माघे संक्रान्ति हिरासतमै बित्ने भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x