कामनपाले मनायो २७ औं भूकम्प सुरक्षा दिवस (तस्बिरहरु)

काठमार्डौं । काठमाडौं महानगरपालिकाले २७ औं भूकम्प सुरक्षा दिवस मनाएको छ । काठमाडौं उपत्यकासहित देशभर आज विभिन्न सचेतनामुलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।
विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE