बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

बेलारुसमा मतदानको पहिलो दिन ७.८१ प्रतिशत मतदान

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । बेलारुसको केन्द्रिय निर्वाचन आयोगले राष्ट्रपति चुनावमा प्रारम्भिक मतदानको पहिलो दिन ७.८१ प्रतिशत योग्य मतदाताहरूले आफ्नो मतदान गरेका छन् ।

देशभर चुनावको लागि ५ हजार ३२५ मतदान केन्द्रहरू व्यवस्थित गरिएको छ । मतदाताहरूको संख्या लगभग ६९ लाख छ ।

राष्ट्रपति चुनावको लागि वर्तमान राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्को सहित पाँच जना उम्मेदवारहरू दर्ता भएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x