३० आश्विन २०८३, शुक्रबार

विष्फोटपछिको शान्दार मम सेन्टर (तस्बिरहरु)

0
Shares


काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक खाजा घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ । विष्फोटमा ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको शानदार मम सेन्टरमा ग्यास विस्फोट भएको हो । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्‍याइएको छ ।