३० आश्विन २०८३, शुक्रबार

खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण सम्पन्न (फोटो फिचर)

0
Shares


काठमाडौं । काठमाडौं खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चा निर्माण कार्य सम्पन्न भएको छ ।

मंगलवार वागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पुनः निर्माण सम्पन्न खुला मञ्चस्थित डुंइ माजु मन्दिर पुनः निर्माण तथा फल्चाको पूजा गरेर शुभारम्भ गरे ।

डुंइ माजु मन्दिर रत्नपार्कस्थित खुला मञ्चमा अवस्थित रहेको छ । मन्दिरको पुनःनिर्माण काठमाडौं महानगरपालिका २८ वडा कार्यालयले गरेको हो ।