३० आश्विन २०८३, शुक्रबार

राजसंस्था पुनःस्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन (तस्बिरहरु)

0
Shares


काठमाडौं राजसंस्था पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मोटरसाइकल प्रदर्शन गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनसमेत सहभागी भएर काठमाडौंमा राप्रपाले र्‍याली निकालेको हो ।

राप्रपाले राजसंस्था पुनःस्थापना, प्रदेश खारेजी, हिन्दु राज्य र भ्रष्टाचार अन्त्यको माग गर्दै र्‍याली गरेको छ । बबरमहलबाट निस्किएको र्‍याली दरवारमार्ग पुगेको छ । नारायणटिही दरबारको दक्षिण गेट अगाडि पुगेको थियो ।