बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी वयवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

बुधबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको थियो । मंगलबार पनि सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको थियो ।

यही फागनु १३ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

आज चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ९५० रुपैयाँ थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x