बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनको मूल्य बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार कारोबार साताको अन्तिम दिन शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

महासंघले जनाए अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढे पनि आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेर १ हजार ९८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x