बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

सुनको मूल्यमा आज पनि नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेसँगै ऐतिहासिक रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हालसम्मकै उच्च हो । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७६ हजार २०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x