शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

तीनकुनेमा गणतन्त्रको समर्थनमा एमालेको मोटरसाइकल र्‍याली

  • 55
  •  
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

काठमाडौं । नेकपा (एमाले)ले काठमाडौंको तीनकुनेमा गणतन्त्रको समर्थनमा मोटरसाइकल र्‍याली गरेको छ । आज पार्टीले देशभरका विभिन्न स्थानमा गणतन्त्रको पक्षमा र्‍याली आयोजना गरेको थियो । सोही कार्यक्रमअन्तर्गत काठमाडौंमा पनि मोटरसाइकल र्‍याली गरेको हो ।

गणतन्त्रको संरक्षण तथा पार्टीको सांगठनिक सुदृढीकरणलाई लक्षित गरी आयोजित र्‍यालीमा पार्टीका नेता/युवा कार्यकर्ताको सहभागी रहेको छ ।

उनीहरूले मोटरसाइकलमा एमालेको झण्डा फहराउँदै पार्टीको नारा लगाउँदै तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा ऐक्यवद्धता जनाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x