बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

काठमाडौंमा अत्याधिक प्रदुषण

  • 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

काठमाडौं । काठमाडौंमा केही दिन यता अत्याधिक मात्रामा प्रदुषण बढेको छ । काठमाडौं उपत्यकामा प्रदुषित हावाका कारण आकाश धुम्म छ । केही दिन यता काठमाडौं शहर विश्वकै प्रदुषित शहर बनेको छ ।

प्रदुषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता समस्याहरु बढी देखिएका छन् । आज बिहान पनि काठमाडौंको प्रदुषण खतरनाकको तह भन्दा माथि छ ।

प्रदुषण बढेसँगै दीर्घरोगी, गर्भवती महिला, बालबालिकाहरुमा बढी असर पर्ने भन्दै चिकित्सकहरुले घरभित्रै बस्न आग्रह गरेका छन् । चिकित्सकहरुले आवश्यक काम बाहेक घर बाहिर ननिस्कन पनि आग्रह गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x