बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । पछिल्लो तेश्रो दिनसम्म सुनको मूल्य लगातार घटेको हो ।

नेपाल सुनचाँदी वयवसायी महासंघले दिएको जानकारी अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । आइतबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको थियो ।

त्यसो हुँदा आज बजारमा छापावाल सुन प्रतितोला ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चैत २१ गते तोलाको ८० हजार ३०० रुपैयाँमा कारोबार भएर ऐतिहासिक मूल्य कायम भए पनि पछिल्लो तीन दिनदेखि लगातार घटिरहेको छ ।

आज चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x