आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ हजारले घटेको हो ।
मूल्य घटेसँगै आज सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबार देखि मंगलबारसम्म सुनको मूल्य लगातार घटेको थियो । मंगलबार सुनमा प्रतितोला ४०० रुपैयाँको गिरावट आएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE