बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याउने तयारी

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । केन्द्रिय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो ।

प्रसाईंलाई आज काठमाडौं ल्याइ सार्वजनिक गरिने बताइएको छ । प्रहरीले उनलाई पक्राउ गरी झापाको चन्द्रगढी विमानस्थलमा पुर्‍याएको छ । गत चैत्र १५ गतेको राजावादीहरुको आन्दोलनको क्रममा प्रसाईंले निषेधित क्षेत्र तोडेर गाडी चलाएका थिए ।

आन्दोलनको क्रममा दुई जनाको ज्यान समेत गएको थियो । त्यसपछि प्रसाईं फरार रहेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x