बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आज यस वर्षको अन्तिम दिन, सुनको मूल्य हालसम्मकै उच्च

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । आज २०८१ सालको अन्तिम दिन अर्थात चैत मसान्त । नेपाली बजारमा सुनको मूल्य आज इतिहासमै नयाँ बिन्दुमा पुगेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबारसमेत नयाँ रेकर्ड बनाएको सुनको मूल्य कारोबार साताको सुरु दिन आइतबार झन् नयाँ बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजारले बढेको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) छापावाल सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x