वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको छ । शनिवार काठमाडौंको माईतीघर मण्डलामा वायु प्रदुषण कम गर्न माग गर्दै प्रदर्शन भएको हो ।
प्रदर्शनमा सहभागीहरुले स्वच्छ हावाको लागि साइकल, वायु प्रदुषण घटाउन वर्षाकै भर, सरकार खोई ?
खोइ स्वच्छ हावा, हिँडौँ, साइकल चढौँ, आकाश निलो बनाऔँ, विश्वकै सबैभन्दा प्रदुषित वायुप्रदुषण यता छ, काठमाडौंबाट चुनाव जितेका सांसद कता छन् ? लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE