बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

पार्टी एकता गर्न लागेका नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकता गर्न कार्यक्रम स्थल पुगेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । चौधरीलाई काठमाडौंको कमलादीस्थित पज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । काठमाडौं प्रहरीले दिएको जानकारी अनुसार फैसला कार्यान्वयनका लागि लेखी आएकोले उनलाई पक्राउ गरिएको हो ।

चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार लगेको छ । उनी पक्राउ परेसँग पार्टी एकता घोषणा रोकिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x