शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आईपीएल क्रिकेटमा बैंग्लुरु र कोलकाताबीचको खेल वर्षका कारण रद्द

  • 24
  •  
  •  
  •  
  •  
  •  
  •  
    24
    Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लुरु र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको छ । दुवै टोलीले समान एक अङ्क प्राप्त गरेका छन् ।

यससँगै कोलकाता प्लेअफ दौडबाट बाहिरिएको छ भने बैंग्लुरु अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ । भारत र पाकिस्तानबीचको सैन्य कारबाहीका कारण आइपीएल एक हप्ता रोकिएको थियो । त्यसपछि यो सिजनका बाँकी खेलहरू हिजोदेखि शुरु हुने भनिएको थियो ।

यद्यपि, हिजो साँझ एम चिन्नास्वामी रङ्गशालामा राति अबेरसम्म पानी परेपछि खेल रद्द भएको हो । आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र पञ्जाब किङ्गस तथा दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x