शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

आज सुनको मूल्य तोलामै पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एकै पटक पाँच हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्यमा भारी वृद्धि भएको हो ।

मंगलबार प्रतितोला १ लाख ८४ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य बढेसँगै बुधबार प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन १ हजार ९४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य १ हजार ९९० रुपैयाँ पुगेको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x