बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

  • 64
  •  
  •  
  •  
  •  
  •  
  •  
    64
    Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजतन्त्रवादीहरुको आन्दोलनका क्रममा थापालाई प्रहरीले पक्राउ गरेको हो ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको प्रदर्शनस्थलमा समाचार संकलनका लागि पुगेका बागमती टेलिभिजनकर्मी अभिषेक सापकोटाले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x