बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि पाँच दिन बन्द

  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares

काठमाडौं । नागढुङ्गा–नौबिसे सडक खण्ड आजदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि आइतबारसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आइतबार फेरि समय थप भएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक योजना ले सूचना निकालेर आजदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

4 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x