३० आश्विन २०८३, शुक्रबार

आज फेरी बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । दशैंपछिको पहिलो कारोबार दिनमा आज सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । जसअनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेर प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।