१ कार्तिक २०८३, शनिबार

आजको मौसम, उपत्यकामै हुस्सु र कुहिरो लाग्ने

0
Shares


काठमाडौं । हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।