१ कार्तिक २०८३, शनिबार

आज राष्ट्रिय सभाको बैठक बस्दै

0
Shares


काठमडौं । सङ्घीय संसद् अन्र्तगतको राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १ बजे नयाँ बानेश्वर स्थित संसद भवनमा बस्न लागेको हो ।

आजको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूचीमा उल्लेख छ ।